गएराति परेको पानीका कारण राम्चेमा पहिरो खसेपछि राजमार्गको कालिकास्थान–धुन्चे खण्ड अबरुद्ध बनेको हो ।
पहिरो ठूलो भएकाले बाटो खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
10:23 am, Fri, 21 July 17
गएराति परेको पानीका कारण राम्चेमा पहिरो खसेपछि राजमार्गको कालिकास्थान–धुन्चे खण्ड अबरुद्ध बनेको हो ।
पहिरो ठूलो भएकाले बाटो खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । सडक अवरुद्ध भएपछि सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्