टाटाद्वारा सोल्टी होटललाई ‘हाइलिफ्ट्स च्याम्प’ हस्तान्तरण « Imagekhabar – Online News Portal of Nepal


टाटाद्वारा सोल्टी होटललाई ‘हाइलिफ्ट्स च्याम्प’ हस्तान्तरण


0
Shares

नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदीले हवाईजहाजभित्र खाना ढुवानीका लागि प्रयोग गर्न गाडी उपलब्ध गराएको हो ।

टाटा १६१३ को च्यासिसमा निर्मित च्याम्प अन्तर्राष्ट्रिय सुरक्षा मापदन्डअनुुसार तयार गरिएको दाबी कम्पनीको छ ।