
गत महिना पीडित बालिकाको गर्भपतन गराउन राखिएको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । पीडित बालिकालाई उनी गर्भवती भएको विषयमा जानकारी गराइएको थिएन ।
उनलाई बच्चा जन्मिएको सम्बन्धमा पनि परिवारले थाहा नदिएको बताइएको छ ।
उनले चन्डिगढको सरकारी अस्पतालमा बिहीबार बिहान २.५ किलोको स्वस्थ बच्चा जन्माएकी हुन् । उनीहरु दुवैको अवस्था राम्रो रहेको बताइएको छ ।
पीडित बालिकालाई बलात्कार गर्ने उनकै काका भने पक्राउ परिसकेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्