२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चेम्बरद्वारा सरकारलाई राहत सामग्री हस्तान्तरण


0
Shares

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको चेम्बर टोलीले आइतबार गृहमन्त्री जनार्दन शर्मालाई संकलित राहत सामग्री हस्तारण गरेको हो । चेम्बरले पहिलो चरणमा चामल दुई ट्रक, औषधि दुई सय बाकस, त्रिपाल तथा टेण्ट एक ट्रक र म्याट्रेस तथा लत्ता कपडा एक ट्रक हस्तारण गरेको जनाएको छ ।