Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पोखरामा तीजको रमझम


0
Shares

यहाँका धार्मिकस्थलहरुमा हिन्दू नारीहरुको भीड लागेको थियो ।

विन्द्यवासिनी, भद्रकाली, तालबाराही, केदारेश्वर महादेव मणि वैदाम, नारायणस्थान, छोरेपाटनको गुप्तेश्वर गुफालगायतका प्रमुख धार्मिकस्थलहरुमा व्रत बसेर पूजा गर्नेहरुको दिनैभर भीडभाड र नाचगान उल्लेख्य थियो ।

पोखराका केही स्थानमा तीजगीत प्रतियोगिता तथा महिला, पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको थियो ।