३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


पूर्वी नेपालका गाउँघरमा तरकारी लिन भारतीय गाडी


0
Shares

काठमाडौं, असार १८ । भारतीय व्यापारीले घरघरै आएर तरकारी किन्न थालेपछि पूर्वी सीमावर्ती गाउँका किसान दंग छन् ।

भारतीय व्यापारी गाडी लिएरै तरकारीबारीसम्म आउन थालेपछि किसानलाई तरकारी बेच्न सहज हुँदैछ ।

पशुपतिनगरको बाटो भएर अहिले फिक्कल, आइतबारेलगायत गाउँमा भारतीय व्यापारी आइरहेका छन् । उनीहरुले इस्कुस, मुला, आलु, साग, काँक्रालगायत तरकारी लोड गरी लैजान थालेका हुन् । –नागरिक दैनिकबाट