Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


संविधान महिलामैत्री : रक्षामन्त्री


0
Shares

सोमबार राजधानीमा ‘समय सान्दर्भिक’ मासिक पत्रिकाको विमोचन गर्दै उनले कुनैपनि देशमा महिलालाई प्राथमिकता दिएर संविधान नबनेको जिकिर गरे ।

उनले अब हुने संघ र प्रदेशको चुनावमा पनि महिला सहभागिता अहिलेकोभन्दा पनि बढी हुने बताए ।