Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


भक्तपुरमा इनारमा शव भेटियो


0
Shares

निर्माणाधीन घरमा काम गर्ने मोरङ सुन्दहरैचा नगरपालिका–१६ का ४६ वर्षीय रामबहादुर धिमालको सोही घरको इनारमा डुबेको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस