
स्रोतहरुले दिएको जानकारीअनुसार वामपन्थी गठबन्धनमा रहेका दलहरुबाहेकबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउने छन् । र, अहिले प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका छन् ।
प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धन पार्टीका शीर्ष नेताहरुसँग वान टु वान वार्ता र कानुन व्यवसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्न लागेका हुन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्