१३ जेष्ठ २०८२, मंगलबार | Tue May 27 2025


भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ५ सैनिकको मृत्यु


0
Shares

                                                              फाइल तस्वीर

दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् । घाइते सैनिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय वायु सेनाको एमआई–१७ भी५ हेलिकोप्टर दुर्घटना भएको हो । वायुसेनाले दुर्घटनाको छानविनका लागि आदेश दिएको छ ।

सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामा शुक्रबार बिहान तवाङ्ग क्षेत्र नजिकै दुर्घटना भएको बताइएको छ । (एजेन्सी)