 
	    मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई जरिवानास्वरुप एक सय घण्टा सामाजिक काममा परिचालन गरिएको हो ।
इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रुनीले सवारी चालकका लागि निर्धारित मापदण्डभन्दा तीन गुणा बढी मदिरा सेवन गरेर सवारी चलाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
आफ्नो घरबाट करिब तीन माइलको दुरीमा रहेको एउटा पार्कको बेञ्च रङरोगनको काममा उनी खटिएको बताइएको छ ।
रुनी हाल व्यावसायिक फुटबल क्लव इभर्टनबाट खेल्दै आएका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्