२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


यातायात व्यवसायीहरु मनपरी ढंगले भाडा असुल्दै, प्रशासन मौन


0
Shares

सरोकारवाला र स्थानीय संचार माध्यमहरुले पटक पटक गरेको निगरानी र खवरदारी बेवास्ता गर्दै उनीहरुले दिनहँु लामो तथा छोटो दूरीका यात्रीबाट दोब्बर भाडा असुलिरहेका हुन् ।

भाडामा भएको मनपरीले सयौं यात्री दिनहँु ठगिइरहेको यात्रु बताउँछन् । सर्वसाधारणबाट बेलगाम भाडा असुल्दा पनि प्रहरी प्रशासनले भने केही नगरेको गुनासो उनीहरुको छ ।