निर्वाचनको भत्ता रकम नपाएको कर्मचारीहरुको गुनासो • Image Khabar Image Khabar


निर्वाचनको भत्ता रकम नपाएको कर्मचारीहरुको गुनासो


Imagekhabar
२२ आश्विन २०७४, आईतवार १८:४७

निर्वाचनको भत्ता रकम नपाएको कर्मचारीहरुको गुनासो

भत्ता रकम माग गर्दै मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले आइतबार प्रदर्शन समेत गरेका छन् ।

काममा खटाए बापतको रकम लिन कर्मचारीहरु दिनदिनै सदरमुकाम गौर धाउँदा कार्यालयको काम समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्