
कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले जनताको चाहना देश विकास भएको बताइन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री बाचस्पति देवकोटा र सांसद कमला पन्त लगायतले सम्बोधन गरेका थिए ।
पालुङटारस्थित भवानी क्याम्पसलाई प्राविधिक क्याम्पसको रुपमा सञ्चालन गर्नका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सव असोज २९ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस्