
घटनामा थुप्रै हराईरहेकाले खोजी जारी छ । डुंगामा सयभन्दा बढी रहेको अनुमान गरिएको छ । घटनामा १० बालबालिका, एक महिला र एक पुरुषको भने उद्धार गरिएको छ ।
म्यानमारका रोहिंग्या मुस्लिम बंगलादेशतर्फ पलायन हुने क्रममा डुंगा दुर्घटनामा पर्ने गरेको छ ।
पछिल्लो दुई दिनमा बंगलादेशमा म्यानमारको रखाईन प्रान्तबाट भागेर दुई हजारभन्दा बढी रोहिंग्या बंगलादेश पुगेका छन् ।
म्यानमारमा गत अगस्ट २५ देखि जारी हिंसाका कारण पाँच लाखभन्दा बढी रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्