भूकम्पपीडितका लागि घर निर्माण गर्न बिनाधितो ऋण दिने निर्णय • Image Khabar Image Khabar


भूकम्पपीडितका लागि घर निर्माण गर्न बिनाधितो ऋण दिने निर्णय


Imagekhabar
२३ आश्विन २०७४, सोमबार १२:१२

भूकम्पपीडितका लागि घर निर्माण गर्न बिनाधितो ऋण दिने निर्णय

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सामूहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गर्दै अब धितो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराउने व्यवस्था गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले राष्ट्रिय वित्त आयोगको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, विभिन्न दातृनिकायले दिने अनुुदान तथा ऋृण सहयोग स्वीकार्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्