
मन्त्रिपरिषदको सोमबार प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले साउदलाई नेप्सेको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसका लागि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागका अधिकारी सम्मिलित समितिले प्रमोदराज शर्मा, चन्द्रसिंह साउद र मनोज ज्ञवालीको नाम सिफारिस गरेको थियो ।
साउद नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्धक हुन् ।
प्रतिक्रिया दिनुहोस्