चीनमा कोरोना भाइरसका कारण १ सय ६ को मृत्यु, ४५ सय संक्रमित, अमेरिका र अष्ट्रेलियामा पनि कोरोना फैलियो

चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् ।

अमेरिकामा भीषण आगलागी : आठको मृत्यु, ३५ बढी डुंगा जलेर ध्वस्त

अमेरिकाको एरिजोना राज्यको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुंदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सात जना घाईते भएका छन् ।

अमेरिकी सेनाको विमान दुर्घटना : आफुले खसालेको तालिवानको दाबी

अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकी सेनाको रहेको पुष्टि भएको छ ।

बग्दादस्थित अमेरिकी दूतावासमा तीनओटा रकेट प्रहार

अमेरिका र इरानमा गत महिनाबाट सुरु भएको तनावको कारण बीचमा इराक पनि तानिएको छ ।

१३५ जना बढी सवार इरानी विमान सडकमा उत्रियो (१० तस्वीर)

विमानमै यात्रारत् टेलिभिजनका पत्रकारले सडकमा विमान अवतरण गर्नेक्रममा विमानका पांग्राहरु फुटेको बताए ।

कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुइ हजार भन्दा बढी सङ्क्रमित

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

अमेरिकामा हेलिकोप्टर दुर्घटनामा नौको मृत्यु, बास्केट बलर कोबे मारिए

अमेरिकाको क्यालिफोनिर्यास्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित नौ जनाको मृत्यु भएको छ ।

अमेरिकी दुतावास नजिकै पाँच वटा रकेट दुर्घटना

अमेरिकी दुतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ । यो महिना दुतावासमा भएको तेस्रो आक्रमणमा हो ।

कोरोना भाइरस संक्रमणबाट ४२ को मृत्यु, १४ सय संक्रमित : युरोपमा पनि फैलियो

चीनका राष्ट्रपति सी चिनपिङले खतरनाक नयाँ कोरोनाभाइरस तीब्र रुपमा फैलिरहेको बताएका छन् । लुनार नयाँ वर्षको अबसरमा आयोजित विशेष बैठक पछि बौल्दै उनले संक्रमण तीब्र रुपमा फैलिंदा गम्भीर अबस्थाको सामना गर्नु परेको बताए ।

टर्कीमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, १४ सय बढी घाईते

टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । १४ सय भन्दा बढी घाइते भएका छन् ।