बुटवल सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त घोषित

बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको छ ।

‘सदाचारिता, इमान्दारिता र जवाफदेहिता आवश्यक’

मुलुकलाई समृद्ध बनाउन सबै नागरिकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।

घुस लिएको अभियोगमा रामग्राम नगरपालिका वडाध्यक्ष पक्राउ

स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

मिडिया र सामाजिक सञ्जालमा नकारात्मक विषयले स्थान पायो : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकारात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी भइरहेको टिप्पणी गरेका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन : तालिका बनाएर काम गर्नुस

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

नगरपालिकाका प्रशासकीय अधिकृतमाथि खुकुरी प्रहार

कार्यालयको काम सकेर कोठातर्फ जाँदै गर्दा बाटोमा लुकेर बसेका सोही नगरपालिका–३ का गोपाल बिक र हरिस बिकले खुकुरी प्रहारगरी घाइते बनाएका हुन् ।

काठमाडौंलाई 'मानवताको शहर' बनाउने, सडकमै रात बिताउनेको गरियो उद्धार

सडक पेटीमा रात विताउनेहरुलाई उद्दार गर्न थालिएको छ । काठमाडौं महानगरपालिकाले महानगर दिवसकै दिनदेखि प्रहरीको सहयोगमा सडक पेटीमा रात गुजार्ने व्यक्तिहरुलाई सडक पेटीबाट उठाई आश्रममा राख्ने अभियान तीब्र पारेको छ ।

प्रदेश ५ को नाम ‘लुम्बिनी’ सिफारिस

प्रदेश ५ को संसदीय विषेश समितिले प्रदेशको नाम ‘लुम्बिनी’ सिफारिस गरेको छ । राजधानीका लागि ३ जिल्लाका ६ ठाउँ प्रस्ताव गरेको छ । समितिले रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगंगा र बुद्ध भूमी तथा दाङको भालुवाङ र लमहीलाई प्रस्ताव गरेको छ ।

जडीबुटी सङ्कलन गर्न गएका एकै गाउँका १२ बेपता

तिला गाउँपालिका–९ जुम्ला ढिपुगाउँका १२ जना शेरा फूलबारी पाटनबाट बेपत्ता भएका छन् । जडीबुटी सङ्कलन गर्न गएका उनीहरु चार दिनदेखि सम्पर्कमा आउन नसकेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए ।

रामहिटीमा दमकल सेवा विस्तार

परम्परागत शैलीमा निर्माण गरिएको भवनमा तीनओटा दमकल अट्ने ठाउँसहित १०० प्रशिक्षार्थी अट्ने कोठासमेत रहेका छन् ।