Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


निःशुल्क आँखा शिविर सन्चालन


0
Shares

शिविरमा आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिवरमा करिब ३५ जनाले आँखा परीक्षण गराएको र केहीको शल्यक्रियासमेत गरेको युवा नेत्र सेवा केन्द्रले जनाएको छ ।