२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु


0
Shares

भरतपुर महानगरपालिका–१०, वीरेन्द्र क्याम्पस गेट अगाडि बा३ख २२८० नम्बरको बसले ना२०प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी गोर्खाको पात्लुङ–७ की २० वर्षीया निशा थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।