Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


राष्ट्रपतिद्वारा सातओटा विधेयक प्रमाणीकरण


0
Shares

नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कार्यविधि (संहिता), फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन), केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक तथा भाषा आयोग विधेयक, २०७४ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिए । रासस