
व्यवसायिक रुपमा खेती गरिदै आएको गाँजा प्रहरीले नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको नेपाल प्रहरी र राजमार्ग सुरक्षा बेस क्याम्प आदमघाटबाट गएको सशस्त्र प्रहरीको टोलीले धादिङ जिल्लाको गजुरी गाउँपालिकाअन्तर्गत किरान्चोक खण्डमा दुई सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा र बिक्री गर्न तयार गाँजा नष्ट गरेको हो ।
किरान्चोक र पीडा क्षेत्रमा गाँजा लगाईएको गाँजा यसअघि पनि प्रहरीले फाँडेको थियो ।
प्रतिक्रिया दिनुहोस्