
इलाका प्रहरी कार्यालय झलारीका अनुसार अनियन्त्रित रुपमा रहेको मोटरसाइकल सडक छेउको नालीमा ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने भीमदत्तनगरपालिका– १९ का १९ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक २० वर्षीय कपिल चौधरी गम्भीर घाइते भएकामा महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको इप्रका झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्