Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


कर्णाली नदीमा पौडी खेल्दा युवक बेपत्ता


0
Shares

सुर्खेत वीरेन्द्रनगर घरभई बाँकेको पिपरीमा तिहार मनाउन आएका २४ वर्षीय मुकेश ढकाल कर्णाली नदीको भंगालो कोठियाघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस