Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


0
Shares

ट्रकको ठक्करबाट मृत्यु हुनेमा संखुवासभा जलजला गाउँपालिका–४ का ५४ वर्षीय छविलाल बजगाई रहेका छन् ।

पश्चिमबाट पूर्व आउँदै गरेको मे १ ख २०८७ नम्बरको ट्रकले मंगलबार बिहान १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका बजगाईको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए । रासस

Skip This