Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


विराटनगरमा छठको विशेष तयारी


0
Shares

विगतमाझैं यो वर्ष पनि भव्यरुपमा छठपर्व मनाउन विराटनगरका विभिन्न युवा क्लब र छठ पूजा समिति तयारीमा जुटेका छन् ।

धार्मिक महत्वका खोला, पोखरी र सरोवरहरुलाई झकिझकाउ बनाउन थालिएको छ ।

मुख्य बजार क्षेत्रको पश्चिममा रहेको नहर साथै केशलीय खोला र पूर्वतर्फको सिंघीया खोलालाई छठघाटका लागि सिंगारिएको छ ।