Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


युएई विरुद्धको विश्व क्रिकेट लिगका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षण


0
Shares

यसका लागि बुधबार नेपाली टोलीको प्रारम्भिक छनोट गरिएको छ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डाकेको हो ।

२८ मध्ये २६ खेलाडीको नाम सार्वजनिक गरिएको छ । मलेसियामा आजबाट सुरु हुने एसीसी यूथ नाईन्टिन एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने २ खेलाडीलाई पनि प्रशिक्षणमा समावेश गरिनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन २ मा घटुवा भइसकेको नेपाल र युएइबीच मंसिर २० र २२ गते अबुधावीको शेख जायेद मैदानमा खेल हुनेछ ।