२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


प्रधानमन्त्रीको सुझावविपरीत राष्ट्रपति भण्डारी युएई जाँदै


0
Shares

परराष्ट्रमन्त्रीकोसमेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकैं आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठीक नहुने सुझाव केही साताअघि दिएका थिए । राष्ट्रपति कै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत गरिएको स्रोतले बतायो ।

कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीँ गरेनन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट