नेपाल पत्रकार महासंघ मोरङले आज विराटनगरमा गरेको कार्यक्रममा उनले राज्यप्रणालीको सुदुढीकरण, भ्रष्टाचार नियन्त्रण र मुलुकको आर्थिक सम्वृद्धिका लागी पनि सूचना हकको महत्वपूर्ण भूमिका रहने बताए ।
उनले सूचनाको हक प्रयोग गरेर प्रकाशित र प्रसारण हुने समाचार सत्य तथ्य र विश्वसनिय हुने बताए ।
सूचनाको हक कार्यान्वयनमा विश्वमा नेपालले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।










प्रतिक्रिया दिनुहोस्