Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


फाइनलमा स्थान सुरक्षित गर्न अफगानिस्तान र नेपाल भिड्दै


0
Shares

क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आज बिहान अफ्गानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको छ ।

१२ ओभरको खेल समाप्तिमा नेपालले चार विकेट गुमाएर ४३ रन बनाएको छ ।

यो खेल विजेताले पर्सी हुने फाईनलमा पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमीफाईनल खेलमा बंगलादेशलाई डि.एल. मेथडमा २ रनले हराँउदै पाकिस्तान फाईनलमा पुगेको हो ।