प्रतियोगिता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंगशालाको खेल मैदानमा माघ ९ गतेदेखि २० गते सन्चालन गरिने आयोजक सहारा क्लबले जनाएको छ ।
प्रतियोगितामा विदेशी ४, विभागीयसहितका ‘ए’ डिभिजनका क्लबहरु, पूर्व र पश्चिम क्षेत्रबाट एक/एक टिम र आयोजक सहारा क्लब पोखरा गरी कुल १२ टिम सहभागी हुने क्लबका महासचिव विश्वराज बरालले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्