
सातदोबाटोस्थित एन्फा कमप्लेक्सको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा एभरेस्ट स्कुललाई १–० ले पराजित गर्दै बाल श्रीजनालय च्याम्पियन बनेको हो ।
बाल श्रीजनालयलाई जिताउनेक्रममा खेलको ७२औं मिनेटमा प्रतीक आलेमगरले निर्णायक गोल गरे ।
कोकाकोलाको प्रमुख प्रायोजनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्