२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


अमेरिकाले ६ ओटा लडाकू जहाज दक्षिण कोरिया पठाउने


0
Shares

‘सिक्स् एफ–२२ र्‍याप्टर’ नामक ती जेट विमानहरु अमेरिका र दक्षिण कोरियाबीच संयुक्त रुपमा हुने सैन्य अभ्यासको लागि प्रयोग गर्न पठाउन लागिएको स्थानीय प्रशारक ‘वाइटिएन’ले शुक्रबार दक्षिण कोरियाको एयर फोर्सलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

दक्षिण कोरियाको योन्हाप समाचार समितिका अनुसार अमेरिकी लडाकू विमान जापानको ओकिनावा एयर शिविरबाट कडेना एयर शिविर हुँदै दक्षिण कोरियास्थित दक्षिण कोरिया र अमेरिकी संयुक्त सैन्य अभ्यास स्थलसम्म पुग्ने बताइएको छ । (रासस/सिन्ह्वा)