२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


हिमाली क्षेत्रमा हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल


0
Shares

महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

महाशाखाका मौसमविद मीनकुमार अर्यालले दक्षिणपूर्वी अरब सागरमा देखा परेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुन सक्ने बताए । ‘यसको प्रभाव विशेषगरी पश्चिम र मध्य हिमाली क्षेत्रमा पर्ने सम्भावना छ,’ उनले भने । –नागरिक दैनिकबाट