
शुक्रबार राजधानीमा एक कार्यक्रम गरी सुशील कोइराला मेमोरियल फाउन्डेसनले नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोली तयार पार्न प्राविधिक सहयोग गरेको सुशील कोइराला मेमोरियल फाउन्डेसनले आगामी दिनमा पनि नेपाली क्रिकेटमा विभिन्न कार्य गर्ने जनाएको छ ।
ऋत गौतमको कप्तानीमा रहेको नेपाली शनिबार (भोलि) थाइल्यान्ड जानेछ ।
प्रतिक्रिया दिनुहोस्