
प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई, प्रदेशसभा ‘क’मा एमालेकै उम्मेदवार राजन राई र प्रदेशसभा ‘ख’मा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी भइसकेका छन् ।
विजयी उम्मेदवारहरुले आफ्नो पहिलो काम विकास नै रहेको बताएका छन् ।
विस्तृत् भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्