आयोजक नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताकोबारेमा जानकारी दिएको हो ।
महाशिवरात्रि तथा सैनिक दिवसको अबसर पारेर गर्न लागिएको प्रतियोगिता सैनिकमञ्च टुँडिखेलमा हुनेछ ।
प्रतियोगितामा विभिन्न विधामा विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीले भाग लिने आयोजक नेपाली सेनाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्