२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नयाँ सरकारले सबैसँग मिलेर काम गर्छ : नेता नेपाल


0
Shares

NCP madhab nepal puspalal

पर्सामा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले देश विकासको लागि जनताले वाम गठबन्धनलाई रोजेको भन्दै अब देशमा आर्थिक क्रान्ति हुने बताए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिकालाई सम्मान गर्दै उनले कांग्रेसले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरोस् भन्ने आकांक्षा राखे ।