 
	    शनिबार काठमाडौंको जैसीदेवलमा आयोजित कार्याक्रममा बोल्दै नेता रञ्जितले कांग्रेसको सिट कम आएको भन्दै यसलाई अवसरकोरुपमा लिएर सांगठनिकरुपमा कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।
उनले निर्वाचनमा कम सिट प्राप्त भएपनि कांग्रेसको पक्षमा जनमत नघटेको दाबी गरे । अबको पाँच वर्ष जनताको नजिक भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।
अहिलेका कमी–कमजोरीलाई सुधारेर अघि बढ्न सबै कांग्रेसीजन एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
यस्तै, काठमाडौं क्षेत्र नम्बर–९ प्रदेशसभा ‘क’मा पराजित सदस्य इन्द्रमान तुलाधरले अब पार्टीभित्र युवाहरुलाई नेतृत्व दिनुपर्नेमा जोड दिए ।
हार–जित चुनावमा सामान्य भएको भन्दै उनले यसबाट पाठ सिक्दै युवाहरुलाई अवसर दिनुपर्नेमा नेतृत्वको ध्यानाकार्षण गराए ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्