प्रदेश राजधानीका लागि धरान नै उपयुक्त हुने भन्दै धरान उपमहानगरपालिकाले संस्थागत निर्णयसहित माग गरेको हो ।
धरान उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरी राजधानी बनाउन उपयुक्त हुने कारणसमेतको जानकारी गराएको हो ।
प्रादेशिक राजधानीका लागि चाहिने भौतिक पूर्वाधारहरुको खोजी गरी सरकारलाई जवाफसमेत पठाएको नगर उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।










प्रतिक्रिया दिनुहोस्