२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


४ दशक लामो ट्विनअटर युग अन्त्य गर्दै नेपाल वायु सेवा निगम


0
Shares

निगमले २०२८ साल (सन् २०७१) मा पहिलो पटक ट्विनअटर जहाज सञ्चालनमा ल्याएको थियो । त्यसयता निरन्तर उडिरहेका जहाज विस्थापन गर्न लागेको हो ।

हाल निगमसँग तीन थान ट्विनअटर जहाज छन् । तर, एउटाले मात्र उडान गरिरहेको छ भने दुईवटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् । मर्मतपछि ती दुईटा पनि उड्न सक्छन् ।

निगमले ट्विनअटर पूर्णरुपमा विस्थापन गर्नुअघि तिनको सट्टा अत्याधुनिक प्रविधिजडित चार थान ‘भाइकिङ’ जहाज ल्याउने तयारी गरेको छ । –नागरिक दैनिकबाट