२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सनराइज बैंकका एटीएमहरु बालाजु र पद्मकोलनीमा


0
Shares

पद्मकोलनी एटीएमको सन्चालक ज्योतिकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र बालाजु एटीएमको बैंकका सन्चालकद्वय मालचन्द दुगड र ज्योतिकुमार बेगानीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

हाल सनराइज बैंकले मुलुकभर आफ्ना ७१ ओटा शाखा, ८९ ओटा एटीएम, १७ ओटा शाखारहित बैंकिङ सेवा र तीनओटा एक्सटेन्सन काउन्टरबाट आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।