बा२ख ८९४ नम्बरको पानीट्यांकरले बा५५प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गुल्मी घर भइ हाल धापासी बस्दैआएकी २७ वर्षीया बीनाकुमारी थापाको मृत्यु भएको हो ।
ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएकी थापाको वीर अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्