Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


प्रदेशको राजधानी बनाउन माग गर्दै धनकुटामा रित्तो थाल ठटाएर र्‍याली


0
Shares

प्रादेशिक राजधानीको माग गर्दै विभिन्न दबाबमुलक चरणबद्ध आन्दोलन गरिरहेका धनकुटाबासीले आज रित्तो थाल ठटाउँदै र्‍याली निकालेका छन् ।

धनकुटालाई एक नम्बर प्रदेशको राजधानी नबनाइए संघीय शासन ब्यवस्थाले कल्पना गरेको समानुपातिक विकासको सिद्धान्त विपरित हुने तथा पहाडी क्षेत्रमाथि अन्याय हुने भन्दै धनकुटालाई नै प्रादेशिक राजधानी कायम गरिनु पर्ने उनीहरुको माग छ ।