Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


व्यावसायी गौचनको हत्यामा संलग्न रहेको आरोपमा थप ३ जना पक्राउ


0
Shares

पक्राउ पर्नेमा काठमाडौंका सूर्य बाजी, उदयपुरका राजकुमार शाह र सिरहाका श्याम गुप्ता रहेका छन् ।

गत असोज २३ गते भएको गौचनको हत्यामा उनीहरुले सहयोगीको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

केन्द्रिय अनुसन्धान व्यूरोले मुख्य योजनाकार समीर मान सिंह बस्न्यातसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।