१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


राष्ट्रिय कबड्डीको उपाधी नेपाली सेनाले जित्यो


0
Shares

बर्दियाको ठाकुरबाबा नगरपालिका– १ मा आयोजित प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ आर्मीले उपाधी हात पार्न सफल भएको हो ।

पुरुषतर्फ आर्मीले पश्चिमाञ्चललाई २५ का विरुद्ध ३९ ले हराउँदा महिलातर्फ आर्मीले सुदूर पश्चिमाञ्चललाई २२ का विरुद्ध ३९ ले हरायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नागेश्वर थारु र आर्मीकी मेनुका राजवंशी घोषित भए । उनीहरुले नगद १५ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।