Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


पत्रकार महासंघ नवलपरासी शाखामा तालाबन्दी


0
Shares

संघीय संरचनाअनुसार दुई जिल्लामा विभाजन भइसकेको नवलपरासीेमा जिल्ला शाखा गठनका लागि लिखित माग गर्दासमेत वास्ता नगरेको भन्दै पश्चिम नवलपरासी प्रेस चौतारी नेपालका जिल्ला संयोजक केशव पराजुली, प्रेस सेन्टरका जिल्ला संयोजक बेनिमाधव बस्याललगयतकोे टोलीले तालाबन्दी गरेका हुन् ।

महासंघमा आवद्ध ४२ जना सदस्यहरु र विभिन्न चारओटा पेसागत संगठनले हस्ताक्षर गरी जिल्ला र केन्द्रमा निवेदन दिँदासमेत सुनुवाइ नभएको गुनासो उनीहरुले गरेका छन् ।