१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


गाउँपालिका अध्यक्षको मनपरी विरुद्ध रिले अनसन सुरु


0
Shares

नेकपा एमालेका नेता देवनारायण यादवसहित तिलाठीवासीले अनिश्चितकालिन रिले अनसन सुरु गरेका हुन् ।

गाउँपालिका अध्यक्ष सिंहले वडा नम्बर १ का वासिन्दालाई जानकारी नै नदिई गाउँ परिषद् गराएर केन्द्र र नाम परिवर्तन गराएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

अनसनमा बसेकाहरुले गाउँपालिकाको पहिलेकै नाम र केन्द्र रहनुपर्ने, प्रशासनीय अधिकृतमाथि छानविन र कारवाही गर्नुपर्ने लगायत ५ वुँदे माग राखेका छन् ।

उनीहरुले आफूहरुका माग सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।