२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एभरेस्ट होटलका सन्चालक लारी पक्राउ


0
Shares

बिहीबार महानगरीय प्रहरी कार्यालयका नायब महानिरीक्षक गणेश केसीले लारीलाई महाराजगन्जबाट पक्राउ गरेको जानकारी दिए ।

अदालतको पत्रका आधारमा फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको केसीले जानकारी दिए ।

सन् १९९७ मा जर्मनीको फ्यांकफर्ट विमानस्थलमा फेलापरेको चरेसमा संलग्नताको मुद्दामा दोषी देखिएपछि उनी फरार भएका थिए ।

उनलाई बिहीबारै अदालतमा पेस गर्ने तयारी भइरहेको छ । रासस